झुट सबैभन्दा ठूलो हत्यारा हो, तिनीहरूले सत्यलाई मार्छन्



  • तल झर्नु असफलता होइन । असफलता तब आउँछ जब तपाईं झर्नुभएको ठाउँमा बस्नुहुन्छ ।
  • खुसीको रहस्य अधिकको खोजीमा हुँदैन । यो त कम रमाइलो गर्ने क्षमता विकास गर्नुमा हुन्छ ।
  • यदि तपाईं गलत हुन चाहनुहुन्छ भने जनताको अनुशरण गर्नुहोस् ।
  • जब बहस सकिन्छ, निन्दा हार्नेको औजार बन्छ ।
  • अज्ञानताको जागरूकता बुद्धिको सुरुआत हो ।
  • प्रत्येक व्यक्तिमा सूर्य हुन्छ । बस तिनीहरूलाई चम्काउन दिनुहोस् ।
  • हामीले किन बहुमतले के सोच्छन् भन्ने कुरामा ध्यान दिन्छौँ ?
  • मलाई थाहा छ कि म बौद्धिक छु, किनकि मलाई थाहा छ कि मलाई केही थाहा छैन ।
  • जो आफूसँग भएकोमा सन्तुष्ट छैन, ऊ आपूmले चाहेको कुरा प्राप्त गरेपछि पनि सन्तुष्ट हुने छैन ।
  • झुट सबैभन्दा ठूलो हत्यारा हो, तिनीहरूले सत्यलाई मार्छन् ।
  • जे भए पनि विवाह गर्नुहोस् । यदि तपाईंले राम्रो जीवनसाथी प्राप्त गर्नु भयो भने, तपाईं खुसी हनुहुुने छ । र यदि खराब जीवनसाथी प्राप्त गर्नुभयो भने तपाईं दार्शनिक बन्नुहुने छ, जुन आफैँमा एक राम्रो चिज हो ।
  • मलाई थाहा छ तपाईंले मलाई विश्वास गर्नुहुने छैन, तर मानव उत्कृष्टताको उच्च रूप भनेको आफैँलाई र अरूलाई प्रश्न गर्नु हो ।
  • प्रमाण र प्रदर्शनबिना विश्वास गर्नु भनेको अज्ञानता र मुर्खताको कार्य हो ।
  • तपाईं कसरी एक मानिसलाई स्वतन्त्र भन्न सक्नुहुने छ, जब उसको सुखले उसमाथि शासन गर्छ ।
  • म एक मुर्ख हुँ । तर मलाई थाहा छ कि म एक मुर्ख हो र त्यसले मलाई तपाईंभन्दा चलाख बनाउँछ ।
  • आउनुहोस् हामी सत्यलाई पछ्याऔं, जहाँसम्म यसले नेतृत्व गर्छ ।–सुकरातका केही भनाइहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल छिट्टै सनातन हिन्दु राष्ट्र घोषणा हुन्छ, अयोध्याबाट कांग्रेस प्रवक्ता डा. महतको उद्घोष

अयोध्या, भारत । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महन्त नृत्य गोपाल दासजीको

अयोध्यामा महायोगी सिद्धबाबाको आतिथ्यतामा भइरहेको सत्सङ्गमा योगी आदित्यनाथको उपस्थिति

अयोध्या, भारत । अयोध्याको पवित्र भूमिमा हाल जारी दीव्य सत्सङ्ग महोत्सवले नेपाल-भारतबीचको आध्यात्मिक

अयोध्यामा हिमालयन सिद्ध महायोगको उद्घोष: नेपाल-भारत सम्बन्धको आध्यात्मिक सेतु

अयोध्या, उत्तर प्रदेश, भारत । जेष्ठ १८ गतेदेखि भारतको ऐतिहासिक तीर्थक्षेत्र श्रीराम जन्मभूमि

संसदमा सामान्य बहुमतसमेत नभएको व्यक्तिले कसरी संसद भङ्ग गर्ने विशेषाधिकार पाउँछ ?

नारायण गाउँले । बेलायतमा पनि संसद भङ्ग हुन्छ त्यसैले हाम्रोमा किन नहुने ?