काठमाडौँ । प्रहरीले लागूऔषध कारोबारी पक्राउ गर्न काठमाडौँको कुलेश्वरमा गोली चलाएको छ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले आइतबार दिउँसो गोली हानेर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो ।
ब्यूरोकाअनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन् । त्यसक्रममा प्रहरीले अर्का एक नेपालीलाई पनि पक्राउ गरेको छ ।
उनीहरुको साथबाट लागुऔषध ठूलो मात्रामा बरामद भएको छ । यसअघि पनि प्रहरीले राजधानीमा गोली हानेर लागुऔषध कारोबारी पक्राउ गर्दै आएको

प्रतिक्रिया