फेवातालमा पर्यटकको चहलपहल


पर्यटकीय राजधानी पोखरास्थित फेवातालमा शनिबार आन्तरिक पर्यटकको चहलपहल । पोखरामा केही दिन यता पर्यटक आगमन उत्साहजनक छ । तस्बिरः कृष्ण दवाडी