काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्वाचन स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले तीन महिनाका लागि एन्फालाई निलम्बन गरेपछि चैत १३ गते तय गरिएको निर्वाचन स्थगित भएको हो ।
एन्फाले निलम्बन गरेको पत्र पाएपछि तत्कालका लागि चुनाव स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ।


प्रतिक्रिया