गैरीगाउँस्थित एक घरमा भीषण आगलागी(भिडियो)


काठमाडौं । काठमाडौँको तीनकुने गैरीगाउँस्थित एक घरमा भीषण आगलागी भएको छ । काठ गोदाम रहेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलमा पुगिसकेको र निभाउने प्रयास भइरहेको छ।