काठमाडौँ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । उनी १६ सय ६३ मत प्राप्त गरी तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनको प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत मात्रै प्राप्त गरेका छन् ।

OUR TEAM
प्रतिक्रिया