अन्नपूर्ण हिमशृङ्खला


कास्कीको मादी गाउँपालिका–२ मा पर्ने क्रपु डाँडाबाट देखिने अन्नपूर्ण हिमशृङ्खला। पछिल्लो समय यहाँ दृश्यावलोकन गर्न आउने पर्यटकको सङ्ख्या दिन प्रतिदिन बढेको छ।

तस्बिरः युनिश गुरुङ/रासस