नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड प्रदेशको सीमा नाकामा महाकाली नदी माथि बनेको बनबसा पुल (शारदा ब्यारेज) । यो पुलले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र भारतको उतराखण्डको बनबसा बजारलाई जोड्छ ।
तस्बिर : राजेन्द्रप्रसाद पनेरू / रासस


OUR TEAM
प्रतिक्रिया