काठमाडौं । भारतको उतरप्रदेश वाराणासीमा लोकप्रिय राजनेता समाजसेवी र भारत सरकारको राज्यसभा एवम पूर्वकेन्द्रीय मन्त्री स्व.श्यामलाल यादवको ९९ औं जयन्तीको अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ ।
आइतबार कार्यक्रममा नेपालाट जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य रसना यादव सहभागी भएकी थिइन् । ‘लोकतन्त्रमा आम मानिसको भूमिका’ विषयक संगोष्ठी यादवले सहभागित जनाएकी हुन् ।


प्रतिक्रिया