समुद्र सतहदेखि करिब चार हजार ४०० मिटर उचाइमा रहेको ताप्लेजुङको मिक्वाखोला–५, लोदेनमा रहेका चौँरीका बथान । यहाँको हिमाली समुदायको पुर्ख्यौली पेशाको रुपमा चौँरीपालन रहेको छ । तस्बिरः दिलकुमार लिम्बू/रासस

प्रतिक्रिया