तनहुँको ब्यास नगरपालिका र ऋषिङ्ग गाउँपालिकाको सिमानामा रहेको मादी र सेती नदीको सङ्गमस्थल । पौराणिक कथन अनुसार बेदब्यासको आमा सत्यवती (मत्स्यगन्धा) र पिता पराशरको यहीँ अर्थात मादीसेती सङ्गमस्थलमा भेट भएको थियो । यसैले यो भूमि पबित्र मानिन्छ।
तस्बिर : सागर गिरी / रासस



प्रतिक्रिया