बागलुङ र पूर्वी रुकुमको सिमानामा पर्ने देउरालीडाँडा


समुद्री सतहदेखि करिब चार हजार मिटरको उचाइमा अवस्थित बागलुङ र पूर्वी रुकुमको सिमानामा पर्ने देउरालीडाँडा । यहाँबाट उच्च पहाडी क्षेत्रसहित दर्जनौँ हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ ।

तस्बिरः डम्मर बुढामगर /रासस