ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध ‘स्वयम्भू महाचैत्य’(फोटोफिचर)


काठमाडौँको स्वयम्भूस्थित विश्वसम्पदा सूचीमा सूचिकृत रहेको ऐतिहासिक एवं धार्मिक महत्वको प्रसिद्ध ‘स्वयम्भू महाचैत्य’ र आसपासको क्षेत्र ।

तस्बिर : गोपाल दाहाल/ रासस