खुलेको साइपाल हिमाल, तस्बिरमा
बझाङ जिल्लाको साइपाल गाउँपालिकास्थित साइपाल हिमाल । सात हजार ३१ मिटर उचाइमा रहेको यो हिमालको फेदीमा पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट करिब ६ दिन पैदल हिँड्नुपर्छ ।
तस्बिर : भूमिराज पिठातोली / रासस

सबै खुशी होउन, सबैको कल्याण होस् ।