जुम्लाको मार्सीधान खेती


जुम्लाको तातोपानी गाउँपालिका– १ तिला नदी किनारामा गरिएको मार्सीधान खेती । मार्सी चामलको माग पछिल्लो समयमा स्वदेश तथा विदेशमा बढ्दो रहेको छ ।

तस्बिर: विजय रावत /रासस