९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जना पक्राउ


काठमाडौँ । प्रहरीले काठमाडौँको दरबारमार्गबाट ९८ लाख रुपैयाँसहित दुई जनालई पक्राउ गरेको छ । । बुटवलका दुई पुरुषलाई प्रहरीले ९८ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

उनीहरु हुण्डी कारोबारी रहेको बताइएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले दिउँसो पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराउने बताएको छ ।