कमलपोखरी परिसरमा ढकमक्क ज्याकाराण्डा (फोटोफिचर)


काठमाडौँको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल । यतिबेला काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा ज्याकाराण्डा फूल फुलेर रङ्गिएको छ ।

तस्बिर: हरिराम भेटुवाल/रासस