बिस्केट जात्रामा तानियो भैरवनाथको रथ(फोटोफिचर)



काठमाडौं । ऐतिहासिक एवं साँस्कृतिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा मंगलबारदेखि सुरु भएको छ ।

भक्तपुरमा नौ दिनसम्म बिस्का जात्राको रौनक छाउनेछ । मंगलबार दिउँसो टौमढीस्थित न्यातपोल (पाँचतले मन्दिर) अगाडिबाट विभिन्न बाजासहित भैल खः (भैरवनाथको रथ) तानातान गर्दै सुरु भएको जात्रामा सयौं सहभागी भएका छन् । रथ तान्न र हेर्न पुगेकाहरुको घुइँचो लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब एमालेमा एआईले बुझाउनेछ अनुशासनको महत्व

  काठमाडौं । नेकपा एमालेले पार्टीका अनुशासनको महत्व बुझ्न एआईको साहारा लिएको छ

शुक्रबारदेखि पुनःबदली र वर्षा हुने

  काठमाडौँ  । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र

मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने

भक्तपुर । मध्यपुरथिमिको पाटी बिहारमा आज बुद्धको अस्थिधातु स्थापना गरिएको छ । मध्यपुरथिमि

पार्टी नेतृत्वले पञ्चकै नक्कल गर्योः उषाकिरण तिम्सिना

काठमाडौं । नेकपा एमालेकी नेतृ उषाकिरण तिम्सिनाले आफूविरुद्धको पार्टीले गरेको कारबाहीप्रति आपत्ति जनाएकी