यसरी हुँदैछ माघेसङ्क्रान्तिका लागि टोखामा चाकुको जोहो


माघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु बनाउँदै । टोखा चाकुका लागि प्रख्यात मानिन्छ ।

तस्बिरः हरिराम भेटुवाल/रासस