लक्ष्मी पूजामा यस्तो देखियो काठमाडौं


काठमाडौं । लक्ष्मी पूजाका दिन काठमाडौं उपत्यका विजुली बत्तीले झिलिमिलिले भएको छ । आइतबार साँझ घरघरमा दीपावली गरी झिलिमिलि बत्ती बालिएको छ ।