धनगढीबाट चितुवाको छाला र चरेससहित प्रहरी हवल्दार पक्राउ



धनगढी । कैलालीको धनगढीस्थित एक होटलबाट प्रहरीले चरेस र चितुवाको छाला बरामद गरेको छ । बुधबार साँझ धनगढीको जुमेरा होटलबाट चरेस र चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका–१ का २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगा नगरपालिका– १० बस्ने ३० वर्षीय हेमराज जोशी रहेका वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए । उनीहरुको साथबाट चितुवाको छाला र साढे ६ किलो चरेस बरामद गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महाकाली सिँचाइ तेस्रो चरण आयोजना मूल नहर निर्माणले पायो तीव्रता

कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भएको महाकाली सिँचाइ

गगन थापालाई कारबाही नगरे गृहमन्त्रीलाई गिरफ्तार गर्नुपर्छः रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कांग्रेस महामन्त्री गगन थापालाई गिरफ्तार

सुर्खेत बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

  भेरीगङ्गा (सुर्खेत) ।  दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक नाढिमन ताल गौचरनमा परिणत

बरहथवा (सर्लाही) । सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक पर्यटकीयस्थल नाढिमन ताल गौचरनमा परिणत भएको छ