थिमिमा करिब ३२ वर्ष पछि भैलः नाच



भक्तपुरको मध्यपुर थिमि चपाचोमा थिमिमा करिब ३२ वर्ष पछि भैलः नाच प्रदर्शन गर्दै । गाइजात्राको भोलि पल्टदेखि चार दिनसम्म बेलुकीदेखि बिहानसम्म चपाचो, दिगुटोल, इनायलाछी, लायकू, दथुटोल, मरूटोल बालकुमारी मन्दिर परिसरमा प्रदर्शन गरिन्छ । भैलः नाचमा २ भैल, २ दायगी र १ ज्यागुचा गरी पाँच कलाकार हुन्छ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सङ्खुवासभामा ३४ करोड भन्दाबढीको सुन्तला कारोबार

सङ्‍खुवासभा । सङ्‍खुवासभामा यो वर्ष ३४ करोड रुपैयाँ बढीको सुन्तला बिक्री भएको छ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सिचुवान एयरकै भर(भिडियो)

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु

कोप—२९ पछि जलवायु सङ्कट टार्न के हुन्छ अब नेपालको रणनीति ?

प्रगति ढकाल, काठमाडौँ । जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य,

माझीदाइका गुनासाः दिनभरि काम गर्‍यो, फर्कदा रित्तै!

मन्थली (रामेछाप) । रामेछापको खाँडादेवी गाउँपालिका र सिन्धुलीको सुनकोसी गाउँपालिका जोड्ने पुछिघाटको पुलमा