थिमिमा करिब ३२ वर्ष पछि भैलः नाच



भक्तपुरको मध्यपुर थिमि चपाचोमा थिमिमा करिब ३२ वर्ष पछि भैलः नाच प्रदर्शन गर्दै । गाइजात्राको भोलि पल्टदेखि चार दिनसम्म बेलुकीदेखि बिहानसम्म चपाचो, दिगुटोल, इनायलाछी, लायकू, दथुटोल, मरूटोल बालकुमारी मन्दिर परिसरमा प्रदर्शन गरिन्छ । भैलः नाचमा २ भैल, २ दायगी र १ ज्यागुचा गरी पाँच कलाकार हुन्छ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जुम्लाको चेरेचौरबाट हिउँले सेताम्मे देखिएका फाँट(तस्बिरमा)

जुम्लाको चन्दननाथ नगरपालिकास्थित चेरेचौरबाट हिउँले सेताम्मे देखिएका यहाँका फाँटहरू । तस्बिर : विजय

विदेशमा कमाएको भन्दा फूलखेतीबाट धेरै आम्दानी

दाङ । दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ३९ वर्षीय किसान लोकेन्द्र रोका मगरको बारीमा

पर्यटनमा आशा जगाउँदै ‘पोखरा–ल्हासा उडान’

पोखरा । पर्यटकीय राजधानी पोखरामा विदेशी पर्यटकको आगमन बढाउने लक्ष्यसहित हिमालय एयरलाइन्सले पोखरा–ल्हासा

बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएपछि…

ललितपुर । ललितपुरको टीकाथलीमा बोरिङ गरेको ठाउँबाट आगोको ज्वाला निस्किएको छ । मंगलबार