ढुवानीका क्रममा टेलिकमको दश लाख रुपैयाँको रिचार्ज कार्ड हरायो



काठमाडौं । नेपाल टेलिकमको दश लाख रुपैयाँको रिचार्ज कार्ड हराएको छ । टेलिकमले बुधबार सूचना जारी गर्दै ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ ।

सी. न. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएकोले उक्त रिचार्ज कार्डहरू खरिद बिक्री नगर्न र कतै भेटिए नजिकैको दूर सञ्चार कार्यालयमा बुझाइदिन कार्यालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा झिनो अंकको बृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झिनो अङ्कले उकालो

करिव आठ करोड रुपैयाँ बराबरको कोकिनसहित काठमाडौंबाट तीनजना पक्राउ

काठमाडौं । प्रहरीले ठूलो परिमाणमा लागूऔषध कोकिनसहित तीन जनालाई पक्राउ गरेको छ ।

तनहुँको घुम्ती-रानीटारी खण्डमा स्तरोन्नति धमाधम

तनहुँ। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौली-जामुनेको वैकल्पिक मार्ग घुम्ती-रानीटारी खण्डमा स्तरोन्नति कार्य धमाधम भइरहेको

आकर्षक र टिकाउ बेतका फर्निचरमा आकर्षण

धरान । धरान उपमहानगरपालिका–१० का ७० वर्षे रामबहादुर तामाङ बेतका फर्निचर बनाएर बिक्री