जातीय विभेदसम्बन्धी कसुरमा पक्राउ परेकी अधिवक्ता पाण्डे रिहा



काठमाडौं । विवादित अभिव्यक्ति दिएको आरोपमा बुधबार दिउँसो पक्राउ परेकी अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले रिहा गरेको छ । जिल्ला अदालत काठमाडौंले पाण्डेलाई हिरासतमा राख्न अनुमति नदिएपछि प्रहरीले रिहा गरेको हो ।

जातीय विभेदसम्बन्धी कसुरमा पक्राउ परेकी पाण्डेलाई प्रहरीले बुधबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराएको थियो । तर अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न नपर्ने भन्दै म्याद थप नगरेपछि उनी बुधबार साँझ नै रिहा भएकी हुन् ।

पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङलगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएको भन्दै उजुरी परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृहमन्त्रीलाई सदनमा बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने विपक्षी दलहरुको निर्णय

काठमाडौँ । विपक्षी पाँच दल गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिन सहमत भएका

हिमाली मुलुकका मुद्दा स्थापित गर्न जेठ ९ र १० गते काठमाडौंमा हुने अन्तर्राष्ट्रिय संवादमा २३ देशका विज्ञ सहभागी हुने

काठमाडौँ । पर्वतीय मुलुक नेपालले लामो समयदेखि अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण हिमालमा

प्रहरी जवान घिमिरेको हत्या आरोपमा ६ जना पक्राउ

काठमाडौँ । प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा ६ जनालाई पक्राउ गरिएको छ

२५ करोडको लागतमा कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा  २५ करोडको लागतमा मोटरेबल पक्की