लुटेरा समूहद्वारा धरानमा एक युवकको गोली हानी हत्या



धरान । सुनसरीको धरानमा एक युवकको गोली हानी हत्या भएको छ । धरान–तरहरा सडकखण्डको सेउती पुलमा लुटेरा समूहको गोली प्रहारबाट विराटनगरका रोहित चौधरीको मृत्यु भएको हो ।

गोली लागेर घाइते भएका चौधरीको उपचारका क्रममा बीपी प्रतिष्ठानमा मृत्यु भएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभूप्रसाद ढकालले जानकारी दिए । लुटेरा समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

मन्थली  । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक