असन चोकमा अजिमा जात्रा(फोटोफिचर)


काठमाडौँको अति व्यस्त बजार असन चोकमा बुधबार लुमरी अजिमा (भद्रकाली), ओतु अजिमा र कंग अजिमाको जात्रा गरिँदै । हरेक वर्ष घोडाजात्राको भोलिपल्ट यो जात्रा गर्ने प्रचलन रहेको छ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस