श्रीमतीको हत्या गरी फरार भएका शेरबहादुर पक्राउ



धनगढी । कैलालीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडानम्बर ५ का शेरबहादुर नामजाली मगर श्रीमतीको हत्या तथा छोरीलाई पनि घाइते बनाई फरार भएका थिए । मगरलाई श्रीमती ललिता नामजाली मगरको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

घटना घटाइ फरार रहेका उनलाई बिहीबार बिहान गाउँबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनले श्रीमती ललिताको हत्या र छोरी लक्ष्मी नामजाली मगरलाई पनि हतियार प्रहार गरि घाइते बनाएका थिए ।

लक्ष्मीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको र अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घुसबापत आमाको नाममा जग्गा लिने इन्जिनियरलाई ६ वर्ष कैद सजाय

काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व

दाङमा चक्कु प्रहारबाट गम्भीर घाइते खड्काको मृत्यु

  दाङ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय गोरखलाल

ताप्लेजुङको सिवासा खोलामा जब एकाबिहानै बाढी आयो…

ताप्लेजुङ । ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल

पानीको बहाव बढेसँगै अरुण नदीमा सञ्चालित फेरी बन्द

  टक्सार (भोजपुर) । भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा