चितुवाको आक्रमणबाट बर्दियामा एकजना घाइते



बर्दिया । बर्दियाको मधुवन नगरपालिका–४ बेल्वमा चितुवाको आक्रमणमा परी एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढोढरीका अनुसार मधुवन नगरपालिका–४ बेल्वाका ५६ वर्षीय हरिहर सापकोटा चितुवाको आक्रमणमा परी घाइते भएका हुन् ।

उनको बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । सापकोटाको पाखुरा तथा शरीरका अन्य भाग घाउ रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
४५ लाखको चेक र चार लाख घुससहित दुई कृषि प्राविधिक अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५४ लाख भन्दाबढी नगद र चेकसहित

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

गुलरिया (बर्दिया) । बर्दियामा हात्तीको आक्रमणमा परी सोमबार एकको मृत्यु भएको छ भने

कालिकोटमा चट्याङ लागेर १४ भेडा मरे

मान्म (कालीकोट) । कालीकोटमा चट्याङ लागेर १४ भेडा मरेका छन् । जिल्लाको खाँडाचक्र

कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते

मान्म (कालीकोट) । कालीकोटको रास्कोट नगरपालिका–५ आरसिपी बजार नजिकै ट्याक्टर दुर्घटना हुँदा चालकको