गोंगबु क्षेत्रमा चल्यो महानगरको डोजर



काठमाडौं । काठमाडौं महानगरपालिकाले गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाएको छ । महानगरले गोंगबु बसपार्क क्षेत्रमा फुटापथ मिचेर राखिएका होर्डिङ बोड तथा अनधिकृत संरचनाहरू हटाइएको हो ।

महानगरले अवैध संरचना हटाउन पटक–पटक आग्रह गरे पनि बेवास्ता गरेपछि महानगरको टोली डोजर लिएर पुगेको थियो । महानगरले यसअघि कोटेश्वर, नयाँबानेश्वर, न्युरोड, त्रिपुरेश्वरलगायतका क्षेत्रका अनधिकृत संरचना हटाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति

गुल्मी । गुल्मीमा बुधबार रातिको वर्षापछिको बाढीलेल बर्बोट भनभने, पुर्कोट सडक खण्डमा काम

बागमती प्रदेशमा ११ सय वटा दुर्घटनामा परी २६१ जनाको मृत्यु

बागमती । बागमतीमा १० महिनाको अवधिमा सवारी दुर्घटनामा परी दुईसय ६१ जनाको मृत्यु

शायद त्यसैका लागि नियतिले यस्तो संसदीय बाटोको रेखा कोर्दै लगेको छ

जेपी गुप्ता । ऊ बेला हामीलाई सिकाउनेले ललाउँदै फकाउँदै भन्थे–’संसदीय व्यवस्था भनेको सडकको

प्रधानमन्त्रीले सोमबार चौथो पटक विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने भएका