२२ वर्षीय युवकको साथबाट ४० लाख नगद बरामद



काठमाडौं । प्रहरीले स्रोत नखुलेको ३९ लाख ५० हजार ५०० रुपैयाँसहित काठमाडौंबाट एकजनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका–२, नागढुंगबाट नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–६ का २२ वर्षीय टिकाराम भट्टराईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ९६७४ नम्बरको बसमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक

गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता

सफा हिमाल अभियानअन्तर्गत सेनाले उठायो दुई शव र आठ हजार किलो फोहर

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल

सर्वोच्चद्वारा सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्ति विरुद्धको रिट खारेज

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको नियुक्ति विरुद्धको रिट खारेज भएको छ