जोरपाटीमा पानीको बोरिङ खन्दा ग्यास निस्किएपछि….



काठमाडौं । काठमाडौंको जोरपाटीमा पानीका लागि बोरिङ खन्दा ग्यास निस्किएको छ । स्थानीय सन्तबहादुर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा ग्यास निस्किएको हो । सामाजिक संजालमा भिडियो र तस्बिर राख्दै रमेश खतिवडाले उक्त स्थानबाट ग्यास निस्किएको जानकारी गराएका छन् ।

बालुवा र लेदोसहित निस्किएको ग्यास करिब ५० मिटर माथिसम्म पुगेको देख्न सकिन्छ । प्रहरी र स्थानीयले दुर्घटना हुन नदिन त्यस क्षेत्रमा आगो बाल्न दिएका छैनन् । यसबारे अध्ययन गर्न प्रहरीले खानी विभागका अधिकारीहरुलाई बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई म्याद थपका लागि आज अदालत उपस्थित गराइने

पोखरा । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि हिरासतमा

शुक्लाफाँटामा छेकबार लगाएपछि मानव–वन्यजन्तु द्वन्द्व घट्यो

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–६ को नागेश्वर सामुदायिक वनदेखि वडा नं ७ वातावरण सामुदायिक

आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न

रामेछापमा जुनार उत्पादन बढ्यो

मन्थली । रामेछापमा यस वर्ष जुनारको उत्पादन बढेको छ । यस वर्ष उपयुक्त