यौन दुर्ब्यवहारको आरोप लागेका सर्वनाम शिक्षालयका वार्डेन पुर्पक्षको लागि थुनामा



काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सर्वनाम शिक्षालयका वार्डेन रामजी बस्नेतलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला अदालत काठमाडौंले बस्नेतलाई थुनामा पठाएको हो ।

उनलाई डिल्लीबजार कारागार चलान गरिएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीले अभियुक्तलाई जेठ २१ गते रामेछाप प्रहरीको सहयोगमा पक्राउ गरेको थियो।

वार्डेन बस्नेतमाथि होस्टलमा बस्ने बालिकाको संवेदनशील अंग छुने, अश्लील प्रकारका भिडियो देखाउने गरेको आरोप लागेपछि प्रहरीले वार्डेनलाई खोजी गरेको थियो । पीडितका आफन्तले उजुरी गरेपछि महानगरीय प्रहरी वृत बौद्धको टोली घटनास्थल पुगेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल

दमौली (तनहुँ) । दशैं सुरु भएसँगै तनहुँको पर्यटकीयस्थल मानुङकोटमा आन्तरिक पर्यटकको चहलपहल बढेको

अनुगमनका क्रममा काठमाडौंका अधिकांश पसलमा म्याद गुज्रिएका सामान फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २०

सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

धरान (सुनसरी) । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ ।

खाजामै कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय