सरकारी नियुक्तिका लागि शैक्षिक प्रमाणपत्र किर्ते गर्ने तिमल्सिना पक्राउ



काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक पदमा नियुक्तिका लागि शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ का ५३ वर्षीय माधवप्रसाद तिमल्सिना रहेका छन् ।

उनले पाटन बहुमुखी क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेको ट्रान्सकृप्ट कीर्ते गरेको पाइएको छ । सोही किर्ते गरेको कागजपत्र राष्ट्रिय सहकारी विकास बोर्डमा पेश गरेकाले पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अनुगमनका क्रममा काठमाडौंका अधिकांश पसलमा म्याद गुज्रिएका सामान फेला

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २०

सप्तकोसीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

धरान (सुनसरी) । सुनसरीको चतरास्थित सप्तकोसी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ ।

खाजामै कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि…

कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय

दसैंमा सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौं उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढ्दै गइरहेका