मध्यपुर थिमिमा मनाइने भुईफसी जात्रा(फोटोफिचर)



हरेक वर्ष पापांकुश एकादशीका दिन मध्यपुर थिमिमा मनाइने भुईफसी (कुभिण्डो) जात्रासँगै खाःपिहावईगु जात्रा गर्दै गुठीयार । मल्लकालदेखि चलिआएको यो जात्रा लायकू तलेजुबाट नारायाण भवगान, बालकुमारीलगायतका मूर्ति, भूईफसी, अनि विभिन्न खालका तरबार, ढाल, बोकेर गुठी युद्ब गर्न निस्केको जस्तै गरी लायकू, दुईपोखरी, दिगुभैरव परिक्रमा गरी बालकुमारी मन्दिर परिसरमा भूईफसी (कुभिण्डो)लाई काटमार गर्ने गरिन्छ ।

तस्वीरः रत्न श्रेष्ठ/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ग्यासमा मात्र दैनिक साढे सात करोड नोक्सानी खाएर अघि बढ्न खोज्दा निगम चल्न सक्छ र ?’

काठमाडौं । संसदीय समितिलाई नेपाल आयल निगमको भविष्य र स्थिरतासँग जोडिएकाले पेट्रोलियम पदार्थमा

नौ मुलुकबाट आउने यात्रुलाई प्रवेश अनुमति नदिने सरकारको निर्णय

काठमाडौँ । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट

पोखरामा केबुलकार सञ्चालनमा आउँदै

पोखरा । पर्यटकीय नगरी पोखरामा पाँच वर्षअघि निर्माण थालिएको केबुलकारको परीक्षण गरिएको छ

सर्वोच्चमा पेसी तोकिएका अधिकांश मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना