दुर्लभ वन्यजन्तुको अखेटोपहारको अबैध कारोबारमा संलग्न चिनियाँ गिरोह पक्राउ



काठमाडौं । काठमाडौंको ठमेलमा जुवातास खेलाउने चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १७ स्थित ज्याठा गल्लीभित्र होटल सञ्चालन गरी जुवातासको धन्दा चलाउने चिनियाँ नागरिकलाई ८ लाख ८९ हजार नेपाली रुपैयाँसहित महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।

मंगलबार पत्रकार सम्मेलन गरी परिसरले उनीहरुलाई सार्वजनिक गरेको छ । परिसरका अनुसार पक्राउ परेका चिनियाँ नागरिकले आफ्नै होटल खोलेर इलेक्ट्रिक माध्यमको जुवा खेलाउँदै आएका थिए ।

प्रहरीले उनीहरुको साथबाट माजुङ भन्ने प्लास्टिकको गोटी र विद्युतीय टेबल, दुर्लभ बाघको छाला १ थान, कस्तुरीको विना २० थान, बुद्धचित्त ९ सय थान र रुद्राक्ष २ सय केजी बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

काठमाडौँ । हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छभने

मनसुन क्रमशः क्षीण हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा

नेपाल पत्रकार महासङ्घको निर्वाचन आगामी मङ्सिर २८ गते गर्ने निर्णय

भक्तपुर । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले आगामी मङ्सिर

कैलालीमा गम्बोरो रोगले मरे पाँच हजार भन्दाबढी कुखुरा

कैलाली ।  कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा