काठमाडौं । सरकारले जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशतले बृद्धि गरी मासिक चार हजार रुपैयाँ पुर्याइएको जानकारी दिए । उनले सामाजिक सुरक्षा भत्ताका लागि एक खर्ब बजेट विनियोजन गरिएको बताए ।

प्रतिक्रिया