सशस्त्र प्रहरीका प्रहरी निरीक्षक ५० हजार घुससहित पक्राउ



बुटवल । रुपन्देहीमा ५० हजार घुससहित दुई सशस्त्र प्रहरी पक्राउ परेका छन् । बुटवलस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प गैडहवा ३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासीलाई अख्तियार टोलीले घुससहित नियन्त्रणमा लिएको हो ।

उनीहरुले फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीबाट ५० हजार घूस लिइसकेको अवस्थामा बिहीबार बिहान १० बजे नियन्त्रणमा लिएको आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशीमा शुक्रबारसम्म नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा …

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

खाँदबारी (सङ्खुवासभा) । विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार

चितवन राष्ट्रिय निकुञ्जमा यसवर्ष ६ वटा बाघ मृत फेला

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा ६ वटा बाघ मृतावस्थामा