काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको पश्चिमबाहेकका तीनवटा मोहडाको पुनर्निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उ्दघाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय यही भवनमा सर्नेछ ।
हालको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको मौजुदा संगठन संरचनाअनुरुप कार्यकक्ष तथा बैठक कक्षहरु निर्माण गरिएको छ ।
फोटोः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण



प्रतिक्रिया