यसरी हटायो सेनाले मनाङका सडक तथा विद्यालयमा परेको हिउँ(फोटोफिचर)



काठमाडौं । मनाङमा परेको हिमपातका कारण अवरुद्ध भएको सडक, बाटो तथा विद्यालयको प्रांगणको हिउँ नेपाली सेनाले हटाएको छ ।

मनाङ जिल्लास्थित नेपाली सेनाको रणदल गुल्मले अन्य सुरक्षा निकायहरुसँगको सहकार्यमा यही माघ २३ गतेदेखि परेको भारी हिमपातको कारण अबरुद्ध भएको बाटाहरु सूचारु गर्नुका साथै चामेस्थित लोकप्रिय माध्यमिक विद्यालय प्राङ्गणमा जमेको हिउँ हटाई दैनिक पठन पाठन कार्य संचालनको लागि सहयोग गरेको नेपाली सेनाले जनाएको छ ।
फोटोः नेपाली सेना

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
१६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न

अछाम । पुनःनिर्माण सुरु भएको १६ वर्षपछि अछाम दरबार निर्माणकार्य सम्पन्न भएको छ

बजेटमा सार्वजनिक खर्चको प्रभावकारिता बढाउने गरी आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न अर्थको आग्रह

काठमाडौँ । अर्थ मन्त्रालयले सबै विषयगत मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

आर्मीलाई हराउँदै मछिन्द्रलाई तेस्रो पटक केपी ओली कपको उपाधि

काठमाडौं । केपी ओली कपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । सोमबार

स्कारपियो गाडी दुर्घटना हुँदा सर्लाहीमा चालकको मृत्यु

सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको