लामोसाघु जिरी सडकखण्डको ११ किलोमा बस दुर्घटना, १५ भन्दा बढी घाइते



काठमाडौं । दोलखाबाट काठमाडौ आइरहेको अरनिको यातायातको बस लामोसाघु जिरी सडकखण्डको ११ किलो भन्ने स्थानमा दुर्घटना भएको छ । को बा३ख २७८९ नम्बरको बस लामोसाघु जिरी सडक खण्ड को ११ किलो भिरकुना नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा १५ जना भन्दा बढी बढी घाइते भएका छन् । तीव्र गतिमा आएको बस सडक छेउमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनापछि चालक फरार रहेका छन् । घाइतेहरुको सदावहार अस्पतालमा उपचार भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोरोना भाइरस संक्रमित एक महिलाको विराटनगरमा उपचारका क्रममा मृत्यु

विराटनगर । विराटनगरमा कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ । उपचारका

स्वर्णिम वाग्लेको प्रश्नः बैरागी स्वयं शंकको घेरामा हुनुहुन्छ, शंकाको घेरामा रहेको व्यक्तिले कसको छानबिन गर्ने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणबारे सरकारले

भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुने गृहमन्त्रीको दाबी

काठमाडौं । सरकारले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय अध्ययन एवं छानबिन समिति

बीसवर्षे ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा

काठमाडौं । वन तथा वातावरण मन्त्रालयले ‘सगरमाथा संवाद’ कार्यक्रमको आह्वानअनुसार २०वर्षे ‘सगरमाथा वृक्षरोपण