कोरोना संक्रमणबाट रुपन्देहीकी ६० वर्षीया महिलाको मृत्यु



काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देहीकी थप एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको भैरहवाकी ६० वर्षीया महिलाको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको हो । माघ ४ गते कोरोना पुष्टि भएको उनको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अब लोकतन्त्र रहेसम्म कसैले पनि पाँच वर्षसम्म संसद् भङ्ग गर्न सक्दैनः पूर्वराष्ट्रपति यादव

धनुषा । पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधान र लोकतन्त्र रक्षाका लागि सर्वाेच्च अदालतले

परीक्षणका क्रममा सुन्दरीजलस्थित मेलम्चीको सुरुङको भित्री ढोका बन्द

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द

३१ जना सहसचिवहरुको सरुवा

काठमाडौं । सरकारले ३१ जना सहसचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकबाट ३१

सर्वोच्चले नेकपाको नाम विवादको फागुन २० गते निर्णय सुनाउने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो दल नेपाल कम्युनिस्ट पार्टीसँग