कमलपोखरी पुनर्निर्माणका लागि राति चलाइयो डोजर



काठमाडौं । पुरातत्व विभागले कमलपोखरी पुनर्निर्माणको काम रोक्न आदेश दिए पनि रातारात डोजर चलाएर काम सुरु गरिएको छ । सोमबार महानगरलाई पत्राचार गर्दै विभागले पोखरी संरक्षणका निम्ति काम रोक्न आदेश दिएको हो ।

तर सोमबारै राति कमलपोखरीमा धमाधम डोजर चलाइएको छ । सम्पदा संरक्षण अभियन्ता आलोकसिद्दी तुलाधरका अनुसार राति ९ बजेतिर कमलपोखरीमा तीव्र गतिमा डोजर चलिरहेको छ ।
फोटोः आलोकसिद्दी तुलाधर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई भेट्न शुक्रबार साँझ

विप्लवजी, माफी चाहन्छु

नारायण गाउँले । तर केही रूढ़ शब्दजाललाई बुट्टा भरेर बारम्बार चिच्याउनेबाहेक तपाईंको क्रान्तिले

पार्टीको आधिकारिकता विवाद छिटो निरुपण गर्न आयोगलाई प्रचण्ड–नेपाल समूहको आग्रह

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले पार्टी विवादको निरुपण छिटो गर्न निर्वाचन आयोगलाई आग्रह

प्रचण्ड संसदीय दलको नेता चयन

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई