कमलपोखरी पुनर्निर्माणका लागि राति चलाइयो डोजर



काठमाडौं । पुरातत्व विभागले कमलपोखरी पुनर्निर्माणको काम रोक्न आदेश दिए पनि रातारात डोजर चलाएर काम सुरु गरिएको छ । सोमबार महानगरलाई पत्राचार गर्दै विभागले पोखरी संरक्षणका निम्ति काम रोक्न आदेश दिएको हो ।

तर सोमबारै राति कमलपोखरीमा धमाधम डोजर चलाइएको छ । सम्पदा संरक्षण अभियन्ता आलोकसिद्दी तुलाधरका अनुसार राति ९ बजेतिर कमलपोखरीमा तीव्र गतिमा डोजर चलिरहेको छ ।
फोटोः आलोकसिद्दी तुलाधर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

वसुन्धराश्री र मानश्री पुरस्कार डा. थापा र शाहलाई अर्पण

  काठमाडौँ । विसं २०८१ को वसुन्धराश्री र मानश्री  पुरस्कार वरिष्ठ कूटनीतिज्ञद्वय डा

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।