मनाङको नासोंमा आगो निभाउँदै नेपाली सेना



मनाङ जिल्लाको नासों गाउँपालिका, वडा नम्बर ८, ताजे गाउँस्थित जंगलमा लागेको आगो नियन्त्रणको लागि रणदल गुल्मबाट खट्टिएको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा उक्त जंगल नजिकै रहेको नेपाल टेलिकमको टावर तर्फ बढ्दै गएको आगो नियन्त्रण गर्न सफल भएको छ भने, अधिकांश जमिन ज्यादै अप्ठेरो भएको कारण आगलागी पूर्णरुपमा नियन्त्रणमा आईसकेको छैन ।

फोटोः नेपाली सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगलागीबाट सुनसरीमा १५ घर जलेर नष्ट, ५० लाखको क्षति

  इनरुवा (सुनसरी) । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा   आगलागी भएको

अचानक आएको हावाहुरीका कारण फेला तालमा डुंगा पल्टिँदा…

गण्डकी । फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनालाई सशस्त्र प्रहरीको फेवाताल किनाराको उद्धार

तनहुँका २३ सामुदायिक वनमा आगलागी, सबै नियन्त्रणमा

तनहुँ । तनहुँमा २३ वटा सामुदायिक वनमा आगलागी भएको छ । फागुनदेखि वैशाख

काभ्रेको कुतालमा युवाको सक्रियतामा छ्योर्तेन निर्माण

  काभ्रे । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ कुतालमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण गरिएको