मनाङको नासोंमा आगो निभाउँदै नेपाली सेना



मनाङ जिल्लाको नासों गाउँपालिका, वडा नम्बर ८, ताजे गाउँस्थित जंगलमा लागेको आगो नियन्त्रणको लागि रणदल गुल्मबाट खट्टिएको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा उक्त जंगल नजिकै रहेको नेपाल टेलिकमको टावर तर्फ बढ्दै गएको आगो नियन्त्रण गर्न सफल भएको छ भने, अधिकांश जमिन ज्यादै अप्ठेरो भएको कारण आगलागी पूर्णरुपमा नियन्त्रणमा आईसकेको छैन ।

फोटोः नेपाली सेना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नागरिकको जीवन रक्षा गर्न सरकारका नाममा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ बाट नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी ढंगले

मास्कको तुनाको बक्साभित्र लुकाइछिपाई अक्सिमिटरको तस्करी, सात जना पक्राउ

काठमाडौं । शरीरमा अक्सिजनको मात्रा नाप्न प्रयोग हुने अक्सिमिटरमा कालोबजारी गर्दै नक्कली अक्सिमिटर

बढी भाडा लिए हेलिकोप्टर कम्पनीलाई कारबाही गर्ने प्राधिकरणको चेतनवनी

काठमाडौं । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न

बहराइनका राजकुमारसहितको टोलीद्वारा सगरमाथाको सफल आरोहण

काठमाडौं । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा