मनाङको नासोंमा आगो निभाउँदै नेपाली सेना
मनाङ जिल्लाको नासों गाउँपालिका, वडा नम्बर ८, ताजे गाउँस्थित जंगलमा लागेको आगो नियन्त्रणको लागि रणदल गुल्मबाट खट्टिएको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा उक्त जंगल नजिकै रहेको नेपाल टेलिकमको टावर तर्फ बढ्दै गएको आगो नियन्त्रण गर्न सफल भएको छ भने, अधिकांश जमिन ज्यादै अप्ठेरो भएको कारण आगलागी पूर्णरुपमा नियन्त्रणमा आईसकेको छैन ।
फोटोः नेपाली सेना