जंगी अड्डामा ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’को उद्घाटन



काठमाडौं । नेपाली एकीकरणका प्रणेता पृथ्वीनारायाण शाहको २९९ औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

जन्मजयन्तीका अवसरमा नेपाली सेनाले जङ्गी अड्डास्थित पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पणका साथै पृथ्वीनारायण शाह अध्ययन केन्द्रको उद्घाटन गरिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले केन्द्रको उद्घाटन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बलात्कार मुद्दामा सन्दीपलाई सफाइ

काठमाडौं । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ

जहाँबाट आरोप लगाइएको छ, त्यहीँबाटै मैले स्पष्ट पार्न पाउनुपर्छः गृहमन्त्री

काठमाडौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूमाथि कांग्रेसले लगाएको आरोपका बिषयमा संसदमा

मुगुको पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा

मुगु । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा

उच्च अदालतले सन्दीपको मुद्दाको फैसला सुनाउँदै

काठमाडौं । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट दोषी ठहरिएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा