राष्ट्रिय जनता पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गर्न गरेको सिफारिश अस्थिरता ल्याउने उद्देश्यबाट प्रेरित रहेको टिप्पणी गरेका छन् ।
‘हिजोको संसदीय प्रणालीबाट अस्थिरता आएकाले हामीले नयाँ संविधानबाट स्थिरता ल्याउन खोजेका हौं,’ डा. भट्टराईले भने, ‘यो प्रधानमन्त्रीबाट गैरजिम्मेवारपूर्ण हर्कत हो ।’

प्रतिक्रिया