सालकको खपटासहित चाबहिलबाट दुईजना पक्राउ



काठमाडौं । महानगरीय अपराध महाशाखाले संकटापन्न तथा दुर्लभ सालकको खपटा बेचबिखनमा संलग्न दुई जनालाई चाबहिल क्षेत्रबाट पक्राउ गरेको छ ।

महाशाखाको टोलीले आइतबार चाबहिल शान्ति गोरेटो चोकबाट एक किलो २५ ग्राम सालकको खपटासहित काभ्रेका बिनोद तामाङ र सिंह तामाङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला वन कार्यालयमा पठाएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकताः सापकोटा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटाले अर्थराजनीतिक

पाल्पामा आफ्नै छिमेकीको हत्याका अभियुक्त पक्राउ

  पाल्पा । प्रहरीले  १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ ।

नौ महिनाको अवधिमा चितवन प्रहरीमा सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन

    चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात

लगानी सम्मेलनमा प्रदेशस्तरीय योजनाहरु पनि ‘सोकेस’ मा राखिने

  काठमाडौँ । आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुन लागेको