चोरीका ४ थान मोटरसाईकलसहित तीन जना पक्राउ



काठमाडौं । महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले चोरीका ४ थान मोटरसाईकलसहित तीन जनालाई मध्यपुर ठिमी नगरपालिका ८ बोडेबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापका अरुण तामाङ, दोलखाका महेश तामाङ र सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ७ घर भई काठमाडौंको मुलपानी बस्ने मनोज लामा छन् । उनीहरुलाई विभिन्न मितिमा चोरी गरेका मोटरसाइकलसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी

संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई नै निर्णय गर्न असहज हुने प्रावधान नराखौँः संचारमन्त्री शर्मा

  काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ऐन निर्माण गर्दा प्रधानमन्त्रीलाई

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

  काठमाडौँ । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्दै

चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान

धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका- १ चतराधाममा गत चैत २७ गतेबाट सञ्चालन भइरहेको