खाना बाँड्न बाबुराम भट्टराई खुलामञ्च पुग्दा….



काठमाडौं । कोरोना महामारीका कारण समस्यामा परेकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेका छन् । बुधबार उनीहरुलाई खाना खुवाउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि पुगेका छन् ।

खुल्लामञ्च पुगेका भट्टराईले त्यहाँ खाना खान लाइनमा बसेकाहरुलाई केहीबेर खाना बाँडेका छन् । खाना वितरणपछि भट्टराईले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, कोरोनाले सडकमा धकेलिएका नागरिकलाई राज्यले नहेरे पछि जनस्तरबाट खाना खुवाइरहेका स्वयंसेवीहरूका साथ! जनसेवामा खटेका हाम्रो टिम नेपाल, मानवी क्रिएटिव एशोसिएसन,GOSSIP QUEEN, Hamro Sano Prayas लाई धन्यवाद !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जाडोमा यसरी गरौँ छालाको स्याहार

काठमाडौँ । पुस लागेसँगै जाडो अत्यधिक बढिसकेको छ । यस याममा जाडोबाट जोगिन

कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस

कञ्चनपुर । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा आगन्तुक लक्ष्मण सारस आइपुगेका छन् ।

सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी

दाङ । केही वर्षअघि तुलसीपुर उपमहानगरपालिका-१२ लामिडाँडा निवासी ज्ञानबहादुर विकको घरभित्रै पानी पस्थ्यो

धान खेतीको क्षेत्रफल घटेपनि बाँकेमा धान उत्पादनमा भने वृद्धि

बाँके । बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल घटे पनि उत्पादन