सहकारीको ५ करोड भन्दा बढी रकम ठगी गरी फरार रहेका अभियुक्त पक्राउ



काठमाडौं । काठमाडौंको न्युरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडको करोडौं रकम ठगी गरी फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीको हरहिसाव नबुझाई फरार रहेका प्रवन्धक राजकाजी खड्गीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले संस्थाको सम्पूर्ण हिसाबको विवरण नदेखाई ५ करोड ६७ लाख नगद ठगी गरी फरार भएको प्रहरीले जनाएको छ । उनलाई ललितपुरको धापाखेलबाट प्रकाउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर टेकु पठाईएकोमा मुलुकी फौजदारी संहिता, २०७४ को दफा २४९ बमोजिम ठगी सम्वन्धी कसुरमा अनुसन्धानको लागि काठमाण्डौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भुटानी शरणार्थी प्रकरणमा रामबहादुर थापाका छोरा प्रतिक थापा पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा

चट्याङ लागेर सर्लाहीमा एक महिलाको मृत्यु

  सर्लाही । सर्लाहीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । चट्याङ

सर्लाहीको चुरेभेग बाढीले डुबान

सर्लाहीको चुरेभेग पथ्थरकोट र आसपासमा भारी वर्षापछि झिम नदीमा आएको बाढीले जलमग्न भएको

स्ट्रबेरीको माग देखेर उत्साहित छन् कमल

टक्सार । भोजपुरका किसान स्ट्रबेरी खेतीतर्फ आकर्षित हुन थालेका छन् । यो खेतीबाट